Posted by: Nepalnews Sajha July 27, 2022
News Summary from Nepal for Wednesday, July 27, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • For some people, Covid-19 causes long-term effects, taking both physical and mental toll


  • As symptoms vary, doctors say long Covid is difficult to diagnose. Experts suggest seeking advice from specialists.

  • Employing dhami-jhankri to promote dignified menstruation


  • Faith healers commit to ensuring dignity of menstruators in Sudurpaschim and Karnali.

  • New policy bans refurbished routers


  • A customer can continue using the same router when switching to another service provider, the telecom regulator says.

  • Managing stray animals a major challenge for Kanchanpur local units


  • Even if some local units have spent millions, a sustainable solution to the problem remains elusive.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुन पसलबाट नगद र गहना चोरी‚ सीसीटीभीको ‘हार्डडिस्क’ समेत लगे
  • बारबर्दिया नगरपालिका-९ भादा बजारमा बुधबार बिहान करिब २ बजे एक सुन पसलमा रहेको नगद र गरगहनासहित सीसीटीभीको हार्डडिस्कसमेत चोरी भएको छ ।

  • एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी
  • राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ ।

  • सवारीसाधन नगन्य, इन्धनको प्रयोग मनग्य
  • गुल्मीका स्थानीय तहले इन्धनमा अत्यधिक खर्च गरेका छन् । पाँच वर्षमा जिल्लाका १२ स्थानीय तहले ७ करोडभन्दा बढी रकम डिजेल र पेट्रोलमा खर्च गरेको पाइएको हो । आर्थिक वर्ष २०७४/०७५ देखि ०७८/०७९ सम्म ७ करोड २७ लाख रुपैयाँको डिजेल र पेट्रोल प्रयोग गरेका हुन् । स्थानीय तहले पदाधिकारी, कार्यालय प्रयोजन र विविध कामका लागि भन्दै तीन शीर्षकमा इन्धन खर्च गर्न पाउँछन् ।

  • ९ दिनमा बैंकहरूबाट बाहिरियो ८४ अर्ब निक्षेप
  • साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैंकहरुबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैंकहरुबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article