Posted by: xkavrepalanchok July 26, 2022
Login in to Rate this Post:
0
?
कसैको जिन्दगि साली को चाक मा अड्किने
कसैको "इम्मिग्रेशन" मा अडकिने
कसैको TPS मा अड्किने
ठिक येइ बेला Bartika Rai "त्यो संसार कस्तो होला" भन्ने गित को याद आयो।
कसैको "इम्मिग्रेशन" मा अडकिने
कसैको TPS मा अड्किने
ठिक येइ बेला Bartika Rai "त्यो संसार कस्तो होला" भन्ने गित को याद आयो।