Posted by: Nepalnews Sajha July 26, 2022
News Summary from Nepal for Tuesday, July 26, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Panel probing charges against Sharma opens police report on CCTV, fails to decipher it


  • Members say experts involved in investigating the hard drive have been invited at 4pm to shed light on the findings.

  • Government, private sector join hands to promote startup ecosystem in Nepal


  • The startup manifesto under StartupNation aims to achieve 100,000 new quality jobs by 2030.

  • International rights groups call for amendment to Nepal’s transitional justice bill


  • New draft falls short of promised reforms to protect victims’ rights, the rights organisations say.

  • ‘Dokh’: A film that took 10 years to make, but no one watched it in cinemas


  • The making of ‘Dokh’ is a stuff of legend, but the film’s box office failure is an alarming sign for Nepali films that aim to be unconventional.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जबर्जस्ती करणीको आरोपमा दुई कराते प्रशिक्षक पक्राउ
  • जबर्जस्ती करणी गरेको आरोपमा कराते प्रशिक्षक विनोद राउत र सुरज सुवेदीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । राउत र सुवेदी मोरङ करातेका स्थायी सहायक प्रशिक्षक हुन् ।

  • मङ्कीपक्स रोकथाममा सरकारले सचेतना अपनाएन : भट्टराई
  • नेकपा एमाले सांसद योगेश भट्टराईले मङ्कीपक्स र उपत्यकामा देखिएको नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका छन् । संसदको विषय समयमा भट्टराईले नेपालसँग खुला सीमा रहेको भारतमा पनि मङ्कीपक्सका संक्रमित भेटिएको अवस्थामा नाकामा विशेष कडाइ गर्नुपर्ने माग गरे ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article