Posted by: Nepalnews Sajha July 22, 2022
News Summary from Nepal for Friday, July 22, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Doubtful of alliance, ruling partners seek ‘package deal’ despite Congress’ poll pledge


  • No clarity on agreement but insiders say there are calls for power-sharing besides seat distributions before elections.

  • Scripting history on high mountains: Sanu Sherpa climbs world’s 14 tallest peaks—twice


  • The man from Makalu in Sankhuwasabha, who once worked as a porter, achieves the rare feat of being atop the above 8,000-metre mountains two times in 17 years.

  • Speaker is a failure—and ineffective, observers say


  • Chosen after a struggle between Oli and Dahal, Agni Sapkota is confused about his role and has failed to be assertive.

  • Midday meal scheme in corruption controversy in Madhes districts


  • Hundreds of students in Sarlahi and Rauthat have been deprived of their meals owing to alleged misuse of funds.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'राष्ट्रपति मुर्मूको आधिकारिक ट्विटर ह्यान्डल छैन' *
  • भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूको आधिकारिक ट्विटर ह्यान्डल नरहेको भारतीय अधिकारीले जनाएका छन् । राष्ट्रपति मुर्मूका नाममा खोलिएका ट्विटर ह्यान्डलबाट विभिन्न ट्विट हुन थालेपछि भारतीय अधिकारीले उक्त कुरा प्रष्ट्याएका हुन् ।

  • कम्युनिस्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउन खोजेका छन् : पौडेल
  • कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरूबीचमा एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

  • एमाले सांसदको जोड : 'नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता'
  • नेकपा एमाले सांसदहरूले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई निरन्तर रूपमा सात वर्ष नेपालमा बसोबास गरेपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article