Posted by: _ July 21, 2022
Login in to Rate this Post:
0
?
हिन्दू भन्दा पनि सनातनी र religion भन्दा पनि धर्म र नेपाली संस्कृतिमा बिश्वास गर्नेहरू धेरै छौँ होला हामी।
हुनत यु एस मै पनि मसिना केटाकेटीलाई जातपात, यो फलाना जातले खाने , नछुने हुँदा बार्ने जस्ता कुरीति सिकाएका परिवार धेरै छन्। त्यस्तो परिवारसित सम्पर्क भएमा घर आएपछि केटाकेटीलाई सम्झाउनु पर्ने हुन्छ।
यु एस मा पहिलो जागिर एउटा क्रिस्तानी विश्वविद्यालयमा 'non religious' हुँ भनेर खाइयो। They legally can selectively hire Christians. तर त्यस्ता ठाउँमा जिजस र चर्च बाहेक अरु कुरा नगर्ने क्रिस्तानी तालिबान फालाफाल हुने रहेछन् भन्ने बुझेपछि केही महिनामा अन्यत्र सारियो। एउटीले आफ्नो चर्चमा तान्ने प्रयत्नमा तेरो रिलिजन के हो भनेर सोध्दा 'आइ प्राइमरिली प्राक्टिस बुद्दिजम, हिन्दुइज्म एण्ड इस्लाम" भनियो, रिसले। एउटै गड भनेर अरुलाई त्यता तान्ने चलन् हाम्रो होइन।
हिन्दू नै हुँ भनेर सगौरव भन्न अप्ठ्यारो लागेको अर्को कारण चाहिं इण्डियाका केही हिन्दू तालीवान जस्ता आर एस एस, शिव सेना लगायतका कारणले पनि हो.