Posted by: logan July 21, 2022
सात्वकी भोजन लाइ किन महत्व दिईयो ?
Login in to Rate this Post:     0       ?        
सनातन धर्मालम्बिले आजका बैज्ञानिक भन्दा हर्जारौ वर्ष अघि भोजन को माद्यम बाट नस्ल सुधार सगै आफ्नो जातिलाई उत्क्रिस्ट बनाउदै आए |
भोजनलाई निम्नानुसार बाडिए |
१) स्वात्वकी ( उपाध्याय ब्राम्हणले पालन गर्नु पर्ने )
२) राज्वासी ( खत्री छेत्री र राजा महाराजा र तिनका आसे पासे )
३) तामसी ( म्लेक्ष र वैश्य जाति )
४) रजोगुणी ( शुद्र र अछुत जाति)

हाम्रो खान पिनले हाम्रो बानि व्यहोरा देखि स्वास्थ्य मा प्रतक्ष असर पार्ने हुनाले बेद बेदान्तरका ज्ञाताले जर्मनी तानासाहि ले नस्ल सुधार गरे झैँ यिनीहरुले पनि प्रयोग गर्दै आए | लसुन प्याज , माछा मासु अनि बिसेष फलफुल खान बर्जेत गरे | पुस्ते र गोत्र छुट्याउनु पर्ने देखि अन्तरजातीय बिबाह गर्न नहुने नियम बनाए |
लौ यो लिंक हेर्नुस : यिनी हरुले यो सताब्दिमा मात्रै आएर थाहा पाए, गोल्ज्याग्रे हरुले हाम्रा पुर्बज ब्राम्हणका खानपिन मा अनुसन्धान गरेका भए यत्रो बर्स कुर्ने पर्दैन थियो ! Dr. गौली , तपाइको यस बिसयमा के भन्नु हुन्छ?

यो लिंक पढेर आफ्ना आफ्ना बानि व्यहोरा सपार्ने दिशा तिर ध्यान जाओस भनि साझासमाजको लागि हितकारी हुनेछ !
Link:
https://getpocket.com/explore/item/how-gut-bacteria-tell-their-hosts-what-to-eat?utm_source=pocket-newtab
Read Full Discussion Thread for this article