Posted by: logan July 20, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
हामि हिन्दु भनि चिनाउछौ तर हिन्दु धर्मका आधार हरु के हुन् र हाम्रो धर्म बारे अरुलाई कसरि चिनाउने ?गाइ नखाने, ब्रम्हा बिष्णु र महेश्वोर तिन मुख्य देवता हुन् |
कर्म को आधारमा पुनर्जन्म हुन्छ भने ब्राम्हणलाइ दान दक्षिना, पुराण लगाउने सुनाउने बाहेक सर्बोत्तम परिवारमा पुनार्जन्म लिने अरु के के क्रियालाप गर्नु जरुरि छ ?
बिष्णु का अबतार पछि अबतार किन हुदै गए ? कहिँ यो पुनर्जन्म डर देखाई खाने भाडो बनाइएको त होईन ?

अन्य धर्म पालन गर्ने लाई हाम्रो हिन्दु धर्मको चिनारी कसरि दिने ?
Read Full Discussion Thread for this article