Posted by: Brain_Adams July 18, 2022
Mero USA yatra
Login in to Rate this Post:     2       ?         Liked by
बोलुँ भने बोल्नैको कस्ठ, नबोलुँ के के लेख्छन छाउराहरुले ।

साझाका महालेखक, आदिलेखक, कलमघुसेडु ईमेरिटस नलिनदाईलाई बिर्सेर एस्ता आदे-पादे-नुन-छादे बेनिडिक, हर्के आदिको लेखाईको तारिफ गरेको देखेर अत्यास लागेर आउँछ।हैन ए तुरिलाउरे ईडिभि२०२३, नलिनदाईको अगडी यि आलुपाँडेहरुको लेखाई त झाडा लाग्या कागले हिलोमा छेर्या जस्तो हो।हैन तँ अस्ति जन्मेर हिजोदेखि सझाँ बराल्लिन थल्या होस कि क हो?

लोगनजीको लेखाईमा चाईँ अलिक पोटेन्सिअल छ जस्तो लग्छ, तर साझाका भुस्याहा कुकुरहरुले भुके भन्दै वहाँ पनि तिनिहरुकै भासामा लेखेको पाईरहेको छु आज्काल।
Read Full Discussion Thread for this article