Posted by: logan July 15, 2022
अमेरिकन बफादार भोटर हरु
Login in to Rate this Post:     1       ?         Liked by
पंचायत कालमा मिस्टर श्रेष्ठ Home minister पटक पटक हुनु भयो र वहा अमेरिका बाट फर्किए पछि वहाले सबै अमेरिकी जनता अंग्रेजी बोल्दा रेह्छन भन्नु भएको थियो | हुनत वहा संग अग्रेजी नेपाली दोभासे पनि थियो | वहालाइ उद्घृत गर्नु को कारण अमेरिकी जनता धेरै नै smart ठान्ने हरुको संख्या कमि छैन | अझ हिन्दुस्तानी हरुलाई हेर्नु भए भने गोरो छाला र खैरो वा कालो छाला हुने संग फरक Tone मा कुरा गरेको सुनेकै होला |
यिनी हरुको जनसंख्या मा एक तिहाइ मतदाताको बफादारिता संका नगर्नु भए हुन्छ , बफादारितामा यिनले कुकुर लाइ पनि माथ गरि दिन्छन | यो लाइन उपुक्त छ छैन जोडन लागे : हामि हिन्दु हरुको धर्मका आधार के हुन् बारे कमैलाइ थाहा होला, कसैले मलाइ सोधे बेद , रामायण र माहाभारत र गीता को कुरा भनौला र तिनका सार तत्व के हो बताउन सक्दिन अनि ब्राम्हन कै सहायता लिनु पर्ला | तिनले पनि छेउ न पुच्छर का कुरा गरि पन्छ्याउनु हुँने छ | यी बफादार मतदाता हरुलाई एउटाले संबिधानको हनन भयो भन्यो र अर्कोले 2nd Amendment ( gun ) मा हनन भयो बनि कुर्लियो भने gun को रक्षा तिरै लाग्छन | कारण के हो भने यिनका बुझाई मा संबिधान के, किन र के लाइ थाहा छैन जो दैनिकि कुरा कानी को बिसय भएन अनि त्यसको काम चुनिएर जाने को काम हो र केहि नलागे supreme court को काम हो |
बफादारिता व्यक्ति, समाज र देश सबैको लागि हानि कारक हुन्छ | अहिले Liz Cheney ले पार्टी प्रति बफादारिता नगरी सम्बिधानको बफादारिता लाइ मतदाता को भनाइ यस्तो छ | संबिधान को उल्लघन गर्ने देशद्रोही भन्दा पार्टी प्रति बफादारिता नद्खेउने Traitor मा गनिन्छ | यो बाफादारिता को उदाहरण |
https://www.youtube.com/watch?v=EaUa6xlmCPk


Read Full Discussion Thread for this article