Posted by: logan July 11, 2022
भाते मुखियाबा
Login in to Rate this Post:     1       ?         Liked by
भूमिसुधार लागु भए २०२० -२०२४ अनि गाउ फर्क पनि ल्याए गाउ गाउ मा साक्षारता बढाउँन सरकारी स्कुल पनि खोलिए | पंचायतलागु पछि बिद्यालय भवन निमार्ण पछि रुखमुनि बसी पढ्नु नपर्ने भयो तर दुईटा कक्षा लाइ एउटै कोठामा राखेर धेरै पछि सम्म पढाईन्थ्यो अनि तराइ छेत्रमा कोहि पनि शुद्द नपाली बोल्ने ब्राम्हण र छेत्री हरु छिरेनन | बिहार बाट आयातित गुरु हरुनै हाम्रा गुरु हरु थिए | पाचौ कक्षा मा ४ क्क्षा र ५ कक्षा एकै कोठामा भएको बेला सामाजिक सिक्षाको गुरुले दिशा कति हुन्छ भनेर सोध्नु भए पछि उत्तर आची बाट सुरु भएको दिसा बिसयमा सबैनै ओकल्यौ | अंग्रेजी मा " ए कैट सैट ओन द मैट" को उच्चाहरण बाट सिकियो भने नेपाली प्रस्ट नै बोल्न नसक्ने गुरु थिए जस्तो थर थियो सापकोटा , वहा त्यो गाउमा पुस्तैनी बस्दै आउनु भएको रे | राजबंसी तराइ बाट छिर पनि कालान्तरमा नेवारी बोलीचाली संगै बिहेबारी चले पनि नेवा जातिका भए भने जस्तै वहा सुद्द तराइ बासि रहन सहन र बोलीचाली ले पनि हुनु हुन्थ्यो | सायद ब्रामण जाति संगै तर बिहार तिर गइ बिहे बारी गर्थे कि ?
यिनै कारण हुन् अझै पनि बोलाई र लेखाइमा देखिन्छन सायद यिनै कारण हुन् कि सुरुवाल मुत्नेको ताती लागेको ?
Read Full Discussion Thread for this article