Posted by: logan July 9, 2022
मेरो २००५ Camry संग जोडिएको कथा
Login in to Rate this Post:     1       ?         Liked by
हिरो होण्डा अझैँ चलाउदैछस ? कति हजार किलोमिटर चलाइस त ? मैले जस्तो डिलरको सो रुम बाट होईन बाउको साथीले कसैको २० / ३० हज्जार किलोमिटर चलेको सेकेण्ड ह्याण्ड किनिदिएको बिर्सेछ | थोत्रे किनिदिएका चलाउने त तै नै होस् | थोत्रो किनेको भनि ढ्वाङ्ग फुक्छस, थोत्रे त तलाई तराई प्यारेन्ट्स ले किनिदिएका हुन् |
बिचरा बज्रस्वाठको बुद्दि कलेज छिरे पछि पनि पलाएनछ | डिग्री को लागी र बाउआमाले मोटरसाकिल किनिदिएकोले कलेज जाइ तोपल्नेको दिमाग सप्रेको छैन | हजुरबाको मा जा त्यहो सोत्तर सोरेर बस |
Read Full Discussion Thread for this article