Posted by: edv2023 July 9, 2022
अर्काको मुतको न्यानोमा समाउनेहरु....
Login in to Rate this Post:     2       ?         Liked by
गाउँ तिरका सुकुलगुन्डा, खलासीहरुले आफ्नो यौन प्यास मेटाउन लाटी-खुइलि ,अर्ध सुस्त मनस्थिति भएकी महिलालाइ ललाई फकाई १ २ महिना पाखा बारी तिर लगेर सुताउने र भुडी बोके पछि गाउँ बस्ति नै छोडेर भाग्ने गर्दछन .

यस्ता बिना बिबाहित आइमाईले भुडी बोके पछि परिवारलाइ गाउँ समाजमा नाक मुख देखाउन गारो हुने गर्दा हतार हतार लाटा-गाँड, खल्चौड़े, अरुको घरमा हलो जोत्ने हाली आदि लाइ खोजेर आफ्नी छोरि ( घाँडो) पन्छाउने गरिन्छ . घाँडो पन्छाउने क्रममा पछि कुनै समस्या नहोस भनेर थोत्रा थाम्रा सिला गरेर सिलावरको गाग्री , खड्कुलो , डाली , सन्दुक आदि दाइजो दिने गरिन्छ . येसरी थोत्रा थाम्रा सिला टाला टूली बटुलेर मनाग्ये दाइजो दिएर डाँडा कटाउनु को उदेस्ये चै छोरि लाने लाठ्यब्रो ज्वाई खुसि होस् , मैले त ठुलै दाइजो पाएको छु भनेर येत्र त त्र सर्बत्र आफ्नो दाइजोको चर्चा गर्दै हिडोस र अर्काको भुडी बोकेको कुरा थाहा नपावोस र येदि थाहा पाई हाले नि तेत्रो मनाग्ये जडौली दाइजो देखेर चुप लगेर बसोस भन्ने नै हो .

थोत्रो क्यम्री दाइजो बटुल्ने लठ्याब्रोको नि कथा येस्तै हुनु पर्छ . नत्र कुन हुतिहाराले दाइजो लिन्छ ? लिए पनि कुन चै लठ्याब्रोले हल्ला गर्दै हिड्छ ? तेत्रो ठुलो ,संसारमा कसैले नपाउने जडौली दाइजो पाएका रैछौ , लु बधाई छ . हरेक दिन बिहान तेइ दाइजो हेरर बस ,तिम्रो जारको अनुहार देख्ने छौ . कि जारको अनुहार हेर्न नसकेर थोत्रो क्यम्री बेचेर अर्को जडौली किनेका हौ ? आफ्नो पहिलो सन्तानको थोप्रा हेर तिम्रो जार को हो भनेर चिन्ने छौ , पक्कै तिम्रै गाउँको सुकुलगुन्डा होला .

अरुको मुतको न्यानोमा रमाउदै बस दाइजो प्रेमी
Read Full Discussion Thread for this article