Posted by: logan July 7, 2022
Job in MN
Login in to Rate this Post:     0       ?        
त्यो दाइजोमा आएको , बुडिलाइ धेरै मन परेको हुनाले उनलाई दिएको हो | धेरै थोत्रे गाडि जब लेस को कुरा कसले सुनायो ? ए कहिँ त जम्मर कट्टेल को छोरा नाति |को मित पेरिस कि क्याहो ?
बुडिले घरका कुरा घरैमा राख्छिन अनि साझामा के चलि राखेको छ थाहा छैन थाहा पाएको दिन थाहा पाउनेछस अनि तिहारको टिका को लागि अरु खोज्दै जानु पर्ला | | मुजी उल्लु पेरिस आफन्त साझामा के के न गरे भन्दै गुलो टोक्न खोज्दैछस | खुट्टा टेकेको दिन मेरा छोरा छोरिले कुकुर छोडी देलान, ढिलो चाडो उनिहरुलाई पनि भन्ने पर्छ | सासु ससुरा लाइ किन मुछ्ने ?
कता कता टासी बस्छस ?
अनि तैले तेरो स्टोर मा जब दिने बिचार गरेको छस कि क्या हो ? लौ यसले एक लाख महिनाको कमाउछ नै गाडी भने नया नया 2-४ बर्स पुराना किनेर चलाउछ मेरो जस्तो दाइजोमा पाएको थोत्रो चलाउदिन | यसलाई यस्तो मन नपर्ने रहेछ तर बुडिले मलाइ एक चोटि पनि गाडि फेरौ भनिन , बिचारले दाइजोमा ल्याएको एस्ताको कुरा के सुन्थी र सुनाइनन् |
Read Full Discussion Thread for this article