Posted by: logan July 5, 2022
पारिबारिक बिलोपन ( Annihilation of family )
Login in to Rate this Post:     0       ?        
साझा बिलोपन :
मैले पारिबारिक बिलोपन को कुरा गरे जसमा जो घर परिवारकै सदस्य संग सम्बन्धित थिए |
अहिले यो साझा मा पनि बिलोपन बाधी हरु दशौ नाम बाट खाता खोलि छाया देख्दा पनि आत्तिनेहरु नाम देख्ना साथ् गालि गलौज सुरु गरि हाल्छन लाग्छ तिनका बाउ आमा दिदि बैनी देखि दाजु भाइ सबै नै एक अर्कालाई सम्मान पुर्बक बोल्ने भाषा हो |

खाता खोल्दा पनि अरुका नामहरु जोडेर खोल्नुले तिनका मानसिक स्तर पहिलेनै देखाई हाल्छन | अनि उस्तै मानसिकता भएका वा आफैले नया खाता खोलेका हुन् : अरिन्गल को झुण्ड बनाइ हाल्छन | आफु मुजिले कार भनेको ट्याक्सी मात्रै चडेको होला २० बर्से पुरानो गाडि चडेको देख्दा आत्तियो रे | बिहे गरेको भए तेसकी बुडीको गठिलो सरिरमा बोशो बढ्यो होला , स्याउ जस्ता बक्ष निचरेको भोगटे जस्तो भयो होला, बारुले कम्मर धोक्रे भयो भनि नया बूडि त्यो पनि अरुले ८ /१० बर्स रस चुसेर छोडेको घर भित्र्याउछस ?
कुनै बेला फ्लोरिडाको एक महिलाले ५ लाख माइल जुन आठ सय पाच लाख बराबर कुदाएको (Camaro) समाचार पढेको थिए | यो सुने पछि ICU नै पुर्याएकी एक डाडु पानि उमाली टाउकोमा खन्याई आत्महत्या तिर त लागनौ ?
नेपालीमा कस्तो स्वास्नी मान्छे जस्तो रहेछ भन्ने उखान लाइ तिमीहरु जाङ्ग मा गुला झुण्डिएका
तर आदत ले दुक्षणई भन्दा कम छैन |
डा गौली : बिलोपना बारे पनि युट्युब बनाएर साझामा टासी दिनुभए आभारी हुन्थ्ये |
Read Full Discussion Thread for this article