Posted by: Nepalnews Sajha July 4, 2022
News Summary from Nepal for Monday, July 4, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • President administers oath to three Janata Samajbadi ministers


  • Mohammad Ishtiyaq Rayi, Pradip Yadav and Mrigendra Singh Yadav are the new ministers.

  • Mangalsen tense following protest over death of local youth


  • Police fired 12 tear gas shells to bring the situation under control; 12 police officers injured.

  • Indian embassy security guard dead


  • Embassy sources say the man, 32, shot himself to death, investigation underway. Body taken to TU Teaching Hospital for post-mortem.

  • Power leakage rises slightly in last two months


  • Nepal Electricity Authority officials blame higher power consumption in Tarai region and distribution leakages.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संसद्‌ निरीह बन्यो : ओली
  • प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संघीय संसद्‌ले निरीहता भोगिरहेको बताएका छन् । उनले मुलुकमा अव्यवस्था हुँदा पनि संसद् निरीह भएर हेरिरहेको र अशक्त अवस्थामा रहेको बताएका छन् ।

  • मन्त्री राईले कर्मचारीलाई सोधे- 'ई-लाइन्सेस वितरण गर्न किन ६ महिना ?'
  • नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले ड्राइभिङ लाइसेन्स वितरणमा भइरहेको ढिलाइको विषयमा कर्मचारीहरूबाट जानकारी लिएका छन् । उक्त काममा किन ढिलाइ भएको भन्दै उनले प्रश्नसमेत गरेका छन्।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article