Posted by: log on June 27, 2022
साझाका लेखाईले आतंकित बनाउछ
Login in to Rate this Post:     0       ?        
यो पोस्ट हावा लाग्यो मलाई ! २० वर्ष पुरानो क्यम्री चड्ने को हो भन्दा नि भन्दैन , म पनि साझा को नियेमित आउने मान्छे हो बिगत ४ ५ महिना देखि खै मैले आज सम्म तेस्तो पोस्ट पढेको छैन .

केटोफरार भन्ने अर्ध पागलले लेखेर मेटेको भए चै भन्न सक्दिन , त्यो केटोफरार भन्ने हिजो अस्ति मात्र student visa मा अक्रिका आएको वचचो हो . म्याक तिर घण्टाको ८ डलरमा काम गर्छ अनि साझामा आएर अगर बगर बोल्छ .

दिन भर साझामा बसेर बकम्फुसे पोस्ट गरे पछि कमाई पनि महिनाको ८ ९ सय डलर हुदो हो अनि तेस्ताले १००० १५०० सएको salvage टाइटल वाला गाडी नचडे bently चलाउछ त ? येसरी दिन भर बकम्फुसे जस्तो समय व्यथित गर्ने हो भने तेस्ले जिन्दगि भर नया गाडी किन्न सक्दैन .

अनि येस्तै दुखि पिडितको स्वास्नी हो अर्कैले बजाउने . जिन्दगि भर स्वास्नीलाइ थोत्रो क्यम्रीमा चडाए पछि स्वास्नी अर्कै संग सुत्न गइ भनेर दोष दिने ठाउँ छ त ? उसको पनि रहर होला नया गाडीमा हिड्ने .

समय पैसा हो , समयको सदुपयोग गर्न नजान्नेले अन्तत: डिपरेसनको सिकार भएर आत्मा हत्याको बाटो अबलम्बन गर्छन . कुनै ठुलै काम गर्नु पर्छ भन्ने छैन , सानो तिनो काममा ब्यस्त राखे भै हाल्छ . अम्रिकामा जस्तो सुकै काम गर्नेले पनि हप्ताको ४० घण्टा काम गर्छ भने परिवारलाइ ठिकै संग पालेर नया गाडी किन्न सक्छ .

अल्छिको उपचार छैन .
Read Full Discussion Thread for this article