Posted by: Nepalnews Sajha June 27, 2022
News Summary from Nepal for Monday, June 27, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court orders government to make arrangements for prisoners to vote


  • The order says those doing time should be allowed to vote for the proportional representation system.

  • Unified Socialist’s four new ministers sworn in


  • They were appointed on Sunday after weeks of tussle in the party.

  • To curb cholera, Lalitpur targets street food sellers. Not everyone is amused


  • Panipuri and chatpate vendors could lose livelihoods. Experts stress better monitoring.

  • Hard times for small businesses amid economic turmoil


  • High production and fuel costs have made life difficult for small enterprises which create many jobs, experts say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • स्वयम्भू र हनुमान ढोकालाई जोड्ने सम्पदा मार्ग बनाउँछु : नवनियुक्त मन्त्री श्रेष्ठ
  • नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने सम्पदा मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

  • नगरपालिकाले ४ करोडमा बनाएकोसंरचना ४ महिनामै भासियो
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा निर्माण गरिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको टेवा पर्खाल भासिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नगरपालिकाको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार सात सय ५१ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त संरचना गत फागुन ३ गते उद्घाटन भएको थियो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article