Posted by: Nepalnews Sajha June 26, 2022
News Summary from Nepal for Sunday, June 26, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Minister Ale commits to stepping down with a letter to party chair


  • His aide says he has submitted a commitment letter to Nepal saying he would resign whenever the party wants.

  • Respite for public amid high inflation as fuel prices lowered with cuts on taxes


  • Oil monopoly says it has reduced petrol, diesel prices effective today but yet to know which taxes to be revised.

  • ICC satisfied with CAN’s progress


  • A delegation from the cricket’s world governing body on Saturday highlighted overall development strategies undertaken by CAN in the reinstatement of Nepali cricket.

  • Chhaupadi practice puts women with disabilities at higher risk


  • Disabled girls and women are more prone to getting sexually violated while staying away in chhau sheds.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एक गाग्री पानीका लागि दुई घण्टा पैदल
  • सल्यानको पैयाकाँडा-कोछट्टे सडक निर्माण गर्ने क्रममा डोजरले खानेपानीको पाइप काटेर तहसनहस बनाएपछि २ घण्टा हिँडेर पुराना कुवा‚ जरुवा धाउन स्थानीय बाध्य भएका छन् ।

  • सिकारी युगको 'साकेला सिली' सिक्दै सिलिमोपा र सिलिमोमा
  • मानव सभ्यता विकास क्रमका अनेकौं चरण छन् । त्यसमा पदचाप रहेका सिकारी युग, कृषि युग हुँदै आधुनिक युगसम्म आइपुग्दा धेरै धेरै पदचिह्नहरू खिपिएका छन् । कविला युगको छिँडीहरू छिचोल्दै आएको किरात समुदायका सांस्कृतिक प्रतिनिधि उही सिकारी युगको नक्कल सिक्दैछन् ।

  • सार्वजनिक सवारीसाधनको भाडा घट्यो [सूचीसहित]
  • इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article