Posted by: logan June 21, 2022
" म किन हिन्दु होईन" पढ्नु भएको छ ? Must read and know about Hinduism
Login in to Rate this Post:     1       ?         Liked by
अंग्रेजी को लिंकमा तुलनात्मक लेखाइ छ | मैले त पुरै हिन्दीमा अनुवादित होला भन्ने ठानेको होईन रहेछ तर पनि तपाईले भन्नु भए झैँ हामीले थाहा नपाइएका कुरा धेरै नै रहेछन | कहिँ कतै पुरै अनुवादित PDF भेटि हाले भने अबस्य नै टास्ने छु|
Next book will be "Annihilation of Caste" by Dr. Ambedkar.
Last edited: 21-Jun-22 04:20 PM
Read Full Discussion Thread for this article