Posted by: Nepalnews Sajha June 21, 2022
News Summary from Nepal for Tuesday, June 21, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • New rule allows crusher plants even closer to rivers, forests and villages


  • Experts say such policies will damage environment. Questions arise at whose behest the new standards were brought.

  • Parties are reluctant to ensure fair Dalit representation in politics, report says


  • Dalit advocacy group’s report regrets dwindling Dalit representation in local governance.

  • Coalition partners eye alliance for upcoming polls, but there are complexities


  • There are more aspirants than the 165 lower house seats up for grabs and Maoist Centre and Unified Socialist want more seats than they have now.

  • Technical education in Myagdi’s community schools fails to take off


  • Lack of qualified teachers and high qualification requirement for courses are to be blamed.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • छिमेक सम्बन्धमा कार्ड खेल्न हुँदैन, खेल्यौँ भने फस्छौँ : ओली
  • नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताएका हुन् ।

  • मधेसमा घुम्ती खोप सेवा
  • मधेस प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपबाट वञ्चित गर्भवती, अपांग र बिरामीहरुका लागि घुम्ती खोप सेवा आरम्भ भएको छ । मधेस प्रदेशको ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ८ मोबाइल टोली घुम्ती खोप सेवाका लागि परिचालन गरिएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article