Posted by: logan June 19, 2022
" म किन हिन्दु होईन" पढ्नु भएको छ ? Must read and know about Hinduism
Login in to Rate this Post:     0       ?        
नवौ र दशौ कक्षा मा हुदा स्थानिय पुस्तकालयमा सरिता, कादम्बिनी , यति डाईजेस्त र Reader's Digest बुझे नबुझे पनि मन्लागाएर हेरिन्थ्यो | तेती खेर पढेको SWAPO का नेता SAM NUJOMA नाम किन हो अझै ताजा छ | सरितामा East बङ्गाल स्थानिय पार्टीका नेताको " धार्मिकता से नैतिकता कि ओर " लेखले मन छोएको थियो | मेरो बच्चालाइ बिफ खादिन भन्दा हिन्दु हरुले खादैनन् तेसैले खादिन भने पछि के हो त हिन्दु धर्म भनि इन्टरनेट हेरे पछि हेर बाउ त र म चै बुद्दिस्ट संग मिल्ने रहेछौ भन्ने सुने पछि कुरा ठिकै लाग्यो | बाउ, आमा र बच्चा बीच धर्म कर्मका कुरा आउदा आमा चै एक्लि हुन्छे | आज्ञा अमेरिकी पितृ दिन मा " WHY I AM NOT HINDU" पुस्तक दिए पछि एक अध्याय मात्र पढ्न भ्याएको छु | अहिले सम्म लेखकले धर्मको बिरोधमा केहि लेखेको छैन खालि उ sheep-herd बन्सालुगत पेसा भएको ले आफ्नो धर्म संग हुन्दु धर्म तुलना गर्छ भने दलितबहुजन् भनेको हिन्दु हुन् भनि मानब सरह नभई हिन्दु बनाई दिएर ठुलो गुण लगाए झैँ गरेका छन् |
यो किताब PDF मा पनि फ्री डाउनलोड गर्न पाउदो रहेछ, हामि हिन्दु बारे जानकारी लिनु हुन्को लागि वेब साइट टासी दिन्छु | अहिलेको सेता छालाको काम र कुरा गराई किन यस्तो छ त्यो पनि छर्लिन्गीन्छ |

मैले तपाइँहरुको हिन्दुत्वलाइ दखल दिन होईन , हिन्दुत्वका गुण भन्दा र अबगुण तिर हामी किन उन्मुख हुदै छौ ?
अल्प बिध्या भयंकरिको कारणले हामि पुजा आजालाई धर्म मान्दै आएका छौ | गुरु पुत्र गुरु नै ठाञ्छ्यौ र जे भन्यो तेही माञ्छ्योउ |

हिन्दि भर्सन :
https://www.researchgate.net/publication/277527100_Main_Hindu_Kyon_Nahin


अंग्रेजी भर्सन :
https://theannihilationofcastereadinggroup.files.wordpress.com/2013/03/why-i-am-not-a-hindu-fr10.pdf
Read Full Discussion Thread for this article