Posted by: Nepalnews Sajha June 16, 2022
News Summary from Nepal for Thursday, June 16, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dahal says SPP was agreed by the Oli government in 2019


  • In 2019, Dahal, however, was co-chair of the party called NCP that was leading the government.

  • Authorities are testing drinking water in Kathmandu for disease-causing microbes


  • Amid rise in diarrhoea cases in the Valley, water samples from 150 localities will be tested. Health agencies outside the Capital will also carry out tests.

  • Yarsa yields dwindle due to overharvesting


  • A picker used to collect 25 to 30 pieces of yarsa until a few years ago but one has hardly found three to seven pieces this year.

  • Nepalâs debt rises by over 7 percent in third quarter


  • Rupee depreciation has added Rs19.37 billion to foreign debt burden. Value of a US dollar has risen to a record high.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
  • जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बलेफी तेम्बाथान मोटरबाटो निर्माणका क्रममा झुटा विवरण पेस गरी राज्यलाई ३६ लाख ४९ हजार ८९९ रुपैयाँ नोक्सान पुर्‍याएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

  • बुढीगंगामा असार २३ मा पुनः मतदान
  • वैशाख ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । कांग्रेसद्वारा पुनः मतदान र एमालेद्वारा गणना हुनुपर्ने लामो समयको खिचातानीपछि जिल्ला तहका दुवै पक्षका नेताहरु बिहीबारको बैठकबाट पुनः निर्वाचन गराउन सहमत भएका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article