Posted by: log on June 14, 2022
Login in to Rate this Post:
1
?
Liked by
म बसेको घर अलि सान्त ठाउँमा छ , २०० यार्ड जति दुरीसम्म अरु कुनै घर छैन. समरमा बोट बुट्यान ध्र्रै पलाउने र कसैले काँट छाँट नगर्ने हुदा ओरिपरि जिन्ग्रीङ्ग छ अनि माझमा २ तले घर ठिंन्ग्रिंङ्ग उभिएको छ .