Posted by: logan June 10, 2022
Your dishonor will remain long / Do you sense any ?
Login in to Rate this Post:     0       ?        
साझामा अमेरिकी राजनीति बिसयमा "why Trump for president / presidency " मा ५०-६० हजार भिजिट भयो होला र त्यो धागोका सृजकको जागिर नै तेही थियो कि ? किनकी त्यस पछि उनि बिलाए |
मानिस कसैको पछि लाग्ने र भक्त हुने कारण धेरै छन् : यदि राजनीति खेमा एउतै छ भने आफ्नो चरित्र अनुसारको नेता चुन्छन त्यो कुरा चाहि प्राईमरिमा मात्र लागु हुन्छ | रुसमा एउतै मात्र व्यक्ति पुटिन लाइ चाहे पनि नचाहे पनि रोजिन्छ र सधै जित्छन | यिनकै पथमा लाइ अनुनयन गर्दै ट्रंपले हारे पनि कुटिल चाल खेलेर पुन रास्ट्रपति हुने पूर्ण कोसिस गरे | यिनलाई संबिधान के हो र यसको महत्व के हो बुझे पनि पुटिन जस्तो देश चलाउने प्रयास निकै भए | रंग भेद को बिबाद लाइ उक्साएकै कारण १८ - १९ बर्सिय दिमाग दिग्भ्रमित बनाइएका हरु अटोमेटिक राईफल लिएर बच्चा देखि प्रौड सम्म कालको मुखमा परे | रिपब्लिचन हरु भ्रुण हत्याको बिसयमा बाइबललाइ अघि सार्छन अनि तेही भ्रुण बाट जन्मिएका हरु भुटिन बाट रोक्न किन पछि पर्छन ? यिनका दिमाग पनि दुई धारे तरबार सरह हुन् | अमेरिकी राजनीति बाइबलधारिका हातमा छ र चुनाब जित्नु नै सबै भन्दा ठुलो कुरो हुदैछ जुन पुर्बिय राजनीति भन्दा गए गुर्जेको लाग्छ |
लौ सुन्नुस रिपब्लिकनलाई दिएको संदेश : य़ोउटुब खोलेर हेर्नुस छोटो र मिठो लागेर तासको हु |

https://www.npr.org/2022/06/09/1104083111/liz-cheney-stark-message-gop-trump-supporters
Read Full Discussion Thread for this article