Posted by: Nepalnews Sajha June 9, 2022
News Summary from Nepal for Thursday, June 9, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Loktantrik Samajbadi presents its wish list to Deuba in preparation for joining government


  • The prime minister is seeking to broaden the alliance in view of upcoming elections and also to save the government from possible unplugging of support.

  • Landowners on proposed railway path upset as deals remain frozen


  • The Inaruwa-Kakarbhitta railway line will be 106 km long, and it is estimated to cost Rs90 billion.

  • Nepal open US Series against Oman today


  • Regular openers Kushal Bhurtel and Aasif Sheikh, who are nursing injuries, are likely to be rested in the first match.

  • Top US Army official is arriving today


  • Nepal Army could ask for delivery of sky trucks but no agreement likely on rifle supply.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उद्योग मन्त्रालयलाई महिला उद्यमीको सुझाव: सहुलियतमा परियोजना कर्जा दिइयोस्
  • नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार तथा प्रवर्द्धनका लागि आवश्यक नीतिगत एवम् प्रक्रियागत सुधारका लागि उद्योग मन्त्रालयमा लिखित सुुझाव दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधबार मन्त्रालयमा भेटेर समितिले उक्त सुुझाव पेश गरेको हो ।

  • ट्राफिक प्रहरीले खोजिदियो चोरी भएका ३० वटा मोटरसाइकल
  • ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सवारीधनीलाई फिर्ता गरेको छ । चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article