Posted by: pandey chor June 7, 2022
बिरालोले आची किन छोप्छ ?
Login in to Rate this Post:     0       ?        
यो बिसएमा कहिँ कसैले अनुसन्धान गरेको पाइएन ? चुर्णबहादुरहरु अरुलाई कसरे तल खसालेर बोल्ने अनि तेसैल्मै आत्मारत्ति गर्दै रमौदा भए , कोहि सालीको चाकको पछाडी दौडीदा भए , अनेकै कुरा लेखन सोच्न भयुने तिनका दिमागले येति कुरा कैले सोच्न पाए कि पाएन . येदि पाएको भए लौ साझा बासि हरु भन्दिनु पर्यो बिरालोले आची किन छोप्छ ?
Read Full Discussion Thread for this article