Posted by: logan June 6, 2022
कसलाई के को धन्दा ******लाइ अर्कै धन्दा
Login in to Rate this Post:     0       ?        
नत चाड पर्ब नै हो न त जाडोको सितनिन्द्रा नै हो साझा पुरानै धागा तल माथि भएको थपि दिउ लागेर आयो | पहिले कोर्ने अनि हेडिङ्ग रोज्ने कि लेखि सके पछि मिल्दो हेडिङ्ग रोज्ने हो | फ़्रायड को भनाइ अनुसार मानिस बिसेष गरि पुरुस तेस्मा पनि नागो ले दैनिक मात्र होईन घण्टा घण्टा मा सेक्स बारे सोची राखछ | उधाहरणको लागि बोस्टने बिद्यार्थी भाइ UMass जाने स्कुल खर्चको लागि उबर चलाउनेले मादक प्रदार्थ को सेवनले फिट भएकीलाई १० मिनटको अन्तरमा दुई चोटि भ्यायो रे ? यहि साझामा पढेको थिए |
मेरो सिर्शक चै एउटा भतिजो पर्ने अमेरिका आउन दुइ चोटि खोज्यो | I-20 पनि SAT पनि नचाहिने कलेज / उनिवार्सिटी खोजेर भिसा माग्न गयो | ४ बर्स देखि तेस्का बाउआमाले खेतीपाती बेचेर ४०-५० लाख बैकमा राखेका थिए , लामो समय पैसा हुनेलाई भिसा पाई हाल्छ ठान्यो कि के हो ? मैले तेरो प्लान B चै के हो भन्दा अस्ट्रेलिया जान्छु भन्थ्यो | बिचमा सुने गाडि ड्राईभ को लागि सिक्दै छ रे ? मैले चै मन मनै सोचे चिया, दाल भात, तरकारी र कुखुरा बनाउन सिके भने कमसेकम त्यहा पुगे पछि भोकै बस्नु पर्दैन थियो | हुन त भन्छन नि "आबस्यक्ता आविस्कारको जननी "हो | परे पछि सिकिन्छ |
शिक्षा आर्जनको लागि जान लागेको हो कि नेपाल मा लनठु भएकोले विदेश धकेलेका हुन् ? सोचेको विदेश र भोग्ने विदेश दुई पाटा हुन् , Welcome to our Team.
यिनको धन्दा चै केहो भनि बुझ्न सकिएन ?
Read Full Discussion Thread for this article