Posted by: logan June 3, 2022
कुराकानी चाकबाट सर्दै कनड्डोमा पुगेको छ , तेस पछि के मा सर्ने हो ?
Login in to Rate this Post:     0       ?        
हिजो साझा बरन्डामा बसेर व्हिस्किको चुस्का दिदै नजिक को फास्ट फुड को चिकेन छोईला र च्युरा खादै बसेको बेला घरमा घन्टी बज्यो | नेपालि हाइट अनुसारकी कुम सम्म अलिकति कर्ली केश भएकी गहुगोरी चिटिक्क अनुहार, देब्रे कुममा हल्का खैरो ब्याग बोकेकी पुस्ट सरिर कुर्ता नाघेर सहजै अनुमान गर्न सकिन्थ्यो |
मैले पनि आफ्नो भद्रता देखाउदै कसलाई खोज्नु भयो बनि सोद्दा तपाइलाइ नै हो भनेको सुन्दा कहा कहिले को को खोजीमा म केहि क्षण म मौन हुन् पुगेछु | ढोका बाहिरै राखेर कुरा गर्नु ठिक नठानी भित्र आउनुस न भन्दै ढोका खोलि दिए | बैठक कोठामा राखेर मेरा सामाग्री भित्र एक कुनामा राख्दै थिए उनले भनिन यहि बसेर खादै कुरा गर्नु भए पनि हुन्छ |
तपाइँ को परिचय दिनुसन त मैले त ठम्याउन सकिन भन्दा म साझामा झुन्दिएर बस्ने ज्यामिरे को बुढी हु , दिन रात साझामा झुण्डिएर बस्छन अनि कहिले लोग्ने कहिले बेने कहिले के भन्दै बरबराइ बस्नेकी धर्मपत्नी हु | मैले पनि ए भन्न पुगेछु |
मन मनै सम्झीए कजेजमा हुदा साथि हरुको लह लहैमा लागेर पिउन सुरु गरेको चुरस पछि लत नै बसे पछि छोडन गाह्रो भएको कुरा सम्झी , अनि आफु पनि साझाको सक्रिय सदस्य भएको नाताले बेला बेलामा लेख्दै बसेको "साझा पनि एउटा नसा' हो धेरै झुण्डिएर समय नाबिताउ" अर्ति आफैलाई पनि लागु हुन्छा |
अनि यस बेला घर छोडेर किन आउनु भयो केहि काम थियो कि ? मन मनै सम्झे कस्की चै बुढी परिन | तपाइँ लाइ थाहा होला साझामा सबै भन्दा स्यानो तुरी हुने मान्छे म उसैको दुलही हु | सुरु सुरुमा त तेती ख्याल भएन , फोर प्ले मै सन्तोस गर्दै थिए आज भोलि त आकर्सित लंजरे लगाएर बस्दा पनि ध्यान नै दिदैनन, उनि चै साझा भए पुग्ने म चै के गरु त ? म साररिक सन्तुस्टिका लागि बाहिरि व्यक्ति संग एक राते सम्बन्ध राख्छु भने पछि मेरो तन्द्रा पनि कलेज हुदा गड्याङ्ग गुडुङ्ग संगै चट्याङ्ग चर्किदा माथिल्लो तल्लामा बस्ने भाउजु संग बिताएको रात र क्रियाकलाप सम्झे, मेरा आखा पनि पुलुक्क यिनका छातीमा पुगदै तुलना गर्ने पुगेछन | मैले कुरा बुझी हाले , खोजि खोजि जानु हुदैन तर चाहना र त्रिस्ना बोकेर आएकीलाइ फर्काउनु पनि ठिक नहोला अनि नाइँ भनाइले उनलाई थप आर्को मानासिक पिर पर्ला भने कुरा मनमा आयो |

मैले खादै गरेको खाने कुरा अगाडी राख्दै , खानुस भने पछि उनले भनिन भरि पेटमा मलाइ कुनै कुनै कुरा गर्न मन पर्दैन बरु तपाइको बाथ रुम चै कता छ देखाई दिनुस न ? | मैले पनि उता छ भन्दै देखाई दिए अनि व्हिस्किको ठुलो चुस्की लिए | के देख्नु परेको र यस्तो पनि हुदो रहेछ, कहिँ म पनि तिनको बुढो झैँ भएको त छुईन भदै आफुलाई मुल्यांकन गर्दै बसे | अनि निर्क्यौलमा पुगे "म हावा खान टहलिने मात्रै हु म साझाको लागि होईन , हो भने म त्यो सानो तुरि हुनेले झैँ सबै धागोमा गालि गलौज गर्दिन र मलाइ साझा लागेको छैन , यसको नसामा जकडिएको छुईन" मा पुगे | आफ्नो कुरा सबैलाई ठिक लाग्छ तर पनि म कहिलै गाण्डुरे - सान्तुरे झैँ चै अबस्य पनि छुईन र हुदिन | यिनै तानाबाना मा थिए उनले त पोटिला तिघ्रा देखिए short संगै अलिकति छाती खोलिएको अनि बक्षलाई अलि माथि तानी दिएर सिमल काडे जस्तै देखिन खोज्ने पुस्ट बक्ष देखे पछि म मन्त्रमुग्ध हुन् पुगेछु | मन मनै सोधे यस्तो पहिरन लागेर बस्दा पनि साझा बाट एक छिन छोडन नसक्ने कस्तो होला यिनको श्रीमान , अनि उनका साररिका कामना पुरा गर्न पर पुरुष खोज्न किन नजाउँ त ?
उनि काउचमा बसिन र हातले काउच pat गर्दै यहि नजिक बस्नुस न , मलाइ पुरुसमानिस बाट आउने smell संगै सुमसुम्याएको अतिनै मन पर्छ भन्दै TV पनि अफ गरिदीईन | यसरि मेरो साझ सुरु भएको थियो |

यस पछि के भयो भन्ने कुरा आफैले पुरा गर्नु होला |
Read Full Discussion Thread for this article