Posted by: log on May 26, 2022
सालीको चाक
Login in to Rate this Post:     0       ?        
हाम्रो समाजले यौन लाइ अपराधकै रुपमा लिएको छ , " सालीको चाक " ले गर्दा दोस्त भन्दा दुस्मन बढी कमाइय्यो . मेरो inbox मा येति धेरै message आउन थाल्योकि मेरो त message feature नै disable भयो . फेरी मेरो धेरै ब्यकितागत सूचना पनि सार्बजनिक भएको जस्तो लाग्यो, कसैले screenshot श्रीमती संग पुर्याउनु भन्दा पहिले मैले सबै सूचना हटाई दिए .

"कुँजो" भनेको paralysis जस्तै हो . लावान्य देशकी रानी श्रीस्वस्थानी माताको अपहेलना गर्दा "साली "नदिको किनारामा "कुँजो" भएर बसिकी थियिन .

Read Full Discussion Thread for this article