Posted by: Bennedict May 26, 2022
Login in to Rate this Post:
2
?
Liked by
शेखरजी,
तपाईंले चै के त्यस्तो ठुलो काम गर्नु भको छ? यसो भन्ने हो कि? नेपाल गएर गाइ-बस्तु पाल्छु भन्ने तपाईं हैन? के गर्नु भो त अहिले सम्म? यसो साझामा भन्ने, देखाउने पो हो कि? नेपाल गएर अमेरिका बसेका नेपालीहरुको किन यस्तो खेदो खन्नु हुन्छ हँ?