Posted by: logan May 24, 2022
Login in to Rate this Post:
0
?
कुराकानी चाक बाट सर्दै कनड्डो (Condo) मा पुगेको छ , तेस पछि के मा सर्ने हो : बिचरणिय कुरा हो कि होईन?
चाक बिषयलाइ लाईक गर्नेको संख्या देख्दा बिषय बस्तु संग आबद्द हरु देख्दा आस्चर्य मानिन | यिनलाई मध्य नजर राखदा चाक निकै रमाउन पुगेको लाग्यो !
चाक, कन्दो पछी अर्को अन्स्मा के लेख्लान अन्दाज गर्दै बस्नु होला ? धागो को सिर्सक मात्र हेरेर बस्ने हरुले अर्को धागो मा पुतौरो सँग मिल्दो-जुल्दो शब्द को आउँला भनी अन्दाज गर्दै बस्नु भएको होला ?
suddaa suddi 1.
Last edited: 24-May-22 02:15 PM