Posted by: logan May 24, 2022
Pujari or pundit profession is a scam
Login in to Rate this Post:     0       ?        
एउटा कपि पेस्ट बाट सुरु गर्दा कसो होला ?

"अज्येस्थासो अकनिष्ठासो एटे सम्भ्रतारो वहादुहू सौभाग्य"
“No one is superior, none inferior. All are brothers marching forward to prosperity.”

Mankind, because it is believed to be the most spiritually evolved, thus carries a special responsibility to honor the equal worth of all people and the underlying unity of existence through one’s relationship with oneself and others. Ensuring that one’s thoughts, words, and actions uphold and promote values such as truth, kindness, equanimity, empathy, generosity, and equal regard is how this responsibility is met.

तपाइँ हामि साझामा गुण्ड्याइ गरेर बस्छ्यौ ( मैले दाई हरुको निबन्ध संग्रहमा "युबा तिमि गुण्डा बन न " पढेको थिए र हामीले बुझेको गुण्डा को ठिक बिपरित अर्थ थियो : बाउ आमा ले पुरानो शिक्षा नितिमा पढेका भए सोध्नु होला) |

चटुकारिता ल्याउने काम सुब्यबस्थित तरिका बाट ल्याईएको हो |शास्त्र पढ्ने काम बाहुन बर्गमा सिमित हुदै गए पछि बर्ग हितको लागि बिबिध पुराण हरु जन्मिए | यी पुराणले पहिले जानिने धर्म को बाख्या लाई जजमानी मा सिमित गर्यो याने कि दान दक्षिणा नै धर्म को नया रुप भयो जबकि धर्म भनेको सत्कार्य , अरुको हानि नोक्सानी, सौहाद्रता आदि माथि लेखिएका कुरा तुहाउदै गए | धर्मका कुरा घर गाउमा मन्त्र पनि स्पस्ठ उच्चाहरण गर्न नजान्नेले पुराण हरुमा लेखे जति कुरा का आधारमा जे जे भन्यो त्यहि त्यहि नै हाम्रो धर्मको रुप भए पछि पुराण हरुले नया जागिर खोल्यो भने बाहुन बाहेक अरुलाई दिएको दान दक्षीणाले पुण्य कमाइ हुदैन पनि प्रचार प्रसार गरे मात्र होइन लेखे पनि होलान ? तेसैले हाम्रो नेपाल भारतमा मन्दिर धेरै बने तर स्कुल अस्पताल आदि बनाउने कुरा मा हाम्रो दिमाग नै जादैन | मेरा बाउका मामाको नाममा ठुलो मन्दिर बनाए, स्कुल मा नया बिल्डिंग बनाएर उनको नाम टासिदिएको भए ठुलो धर्म कमाउथे , मन्दिरको एक कुनामा उनको सालिक पनि थापेछन |
समय अनुसार सम्पन्न गरिने कार्यक्रम को पारिश्रमिक दिनु पर्ने हुन्छ भने हाम्रा नेपालि गुरुले पचासौ ठाउमा पैसा चडाउ भन्न पछि पर्दैनन् यो पनि मालपोत कार्यालयका जुके कर्मचारी हरु जस्तै हुन् | नेपाली बिहे बारी पहिले रात्रिमा हुने भएको ले रात बिताउनलाइ २ - ४ कुरा थपेका हुन् कि? जुन कमाइ को थप बाटो बनेको छ | भारतीय मन्दिरका भारतीय पण्डितले कहिँ पनि पैसा चडा भनेको देखिन भने बिबाह सकिए पछि टिका लागाई दे भन्छ र जे दिनु पर्ने हो आफ्नो सामर्थता अनुसार दिने हो | उसलाई हामीले मन्दिरमा दिएको पैसा बाट भाग पाउछ |

जब कमाइ धमाई गर्ने बेला आउछ कर्मकाण्डी हरुलाई जति धेरै सोहोर्न सक्यो त्यतिनै धर्म हुन्छ भनि सोच्छ र तेस्तै बताउछन | न बताउन किन , तेत्रा पुराण हरु लेखे र धर्मको व्याखा नै बाउनलाई दान दिनु बनाईए पछि यि बिचरा हरुले पनि के गरुन त ?
Read Full Discussion Thread for this article