Posted by: Nepalnews Sajha May 20, 2022
News Summary from Nepal for Friday, May 20, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal reports first deadly African swine fever outbreak


  • 934 pigs have died so far from the highly contagious virus in the Kathmandu valley, according to a report.

  • Over 150 local units set to be devoid of representatives, creating a vacuum


  • Experts show problem with the system, including the law that restricts poll body’s powers.

  • US Under Secretary of State Zeya arriving today


  • She will discuss democracy, human rights, and the plight of Tibetan refugees with Prime Minister Deuba and other senior Nepali officials.

  • Start-ups wait for promised funding that never comes


  • The government’s lacklustre attitude towards start-ups has discouraged business innovators, entrepreneurs say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • झापाका पाँच पालिकामा ‘फ्रेस नेतृत्व’, दोहोरिए चार अनुहार
  • झापा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जयनारायण साह पुनः दोहोरिए । यो पालिकामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित दुई तिहाई बहुमत जित्यो । यहाँ गठवन्धन भएको थिएन । यद्यपि ७ वडामध्ये ५ वटा वडा कांग्रेसले जित्यो । पालिकाका दुई वटा वडामा भने बागी उम्मेदवार निर्वाचित भएका छन् ।

  • धुलिखेलको मेयरमा एमालेका ब्याञ्जु, उपमेयरमा कांग्रेसका जंगम विजयी
  • धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोकुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । उनले ८ हजार ३ सय ५१ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्‍नेतले ७ हजार ४११ मत ल्याए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article