Posted by: Nepalnews Sajha May 18, 2022
News Summary from Nepal for Wednesday, May 18, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Janamat Party’s Birendra Majhi elected Hanumannagar Kalankalini Municipality mayor


  • Majhi defeated Shailesh Kumar Sah of Janata Samajbadi Party.

  • Growth Enterprises Promotion Programme Work Procedure comes into force


  • The programme will help raise micro, small industries to medium scale in terms of output and employment, officials say.

  • India’s NHPC Limited applies to develop West Seti hydel project


  • Officials at Investment Board Nepal say they received the proposal last week, a day before local polls.

  • Nepal marks International Day against Homophobia, Transphobia and Biphobia


  • Queer individuals across seven provinces came together in Kathmandu to celebrate the day.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • निरन्तर उकालो लाग्दै डलर भाउ
  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत मंगलबार (वैशाख २७ मा) १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो ।

  • गर्भवतीलाई हवाई उद्धार : प्रचार बढी, काम कम
  • सरकारले दशकौंदेखि सुरक्षित मातृत्वका कार्यक्रम सञ्चालन गरेर मातृ मृत्युदर घटाउने प्रयास गर्दै आएको छ । देशैभरि बर्थिङ सेन्टर, ती सेन्टरमा तालिमप्राप्त स्वास्थ्यकर्मी तथा उपकरणहरू राख्ने योजनाहरू पनि लागू गरिएको छ । यस्ता योजना सुगम तथा सहरी भेगमा प्रभावकारी भए पनि, यातायात र जनस्वास्थ्य सेवाका संरचनाको कमी भएका उच्च पहाडी तथा हिमाली जिल्लामा मातृ मृत्युदर घट्न सकेको छैन ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article