Posted by: Nepalnews Sajha May 17, 2022
News Summary from Nepal for Tuesday, May 17, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • India appoints Naveen Srivastava as its new envoy to Nepal


  • Announcement comes a day after Modi’s visit to Lumbini.

  • UML lifts House obstructions after eight months


  • The party says it will change the form of its protest and is withdrawing protest as some critical issues like economic crisis and inflation need serious discussion.

  • Prime Minister Deuba’s younger brother dies


  • Prem Bahadur Deuba was battling lung cancer and died at Bir Hospital on Tuesday.

  • Teku residents launch protest against huge garbage buildup at waste transfer station


  • Garbage transport to Sisdole landfill remains halted for weeks after protests by Nuwakot locals.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • धुनीबेसी नगरपालिकाको मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी
  • धादिङको धुनीबेसी नगपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् । उनले ८ हजार ७ सय ६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५ सय ९२ मत प्राप्त गरे ।

  • सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसका रोकाया विजयी
  • हुम्लाको दक्षिण भेगको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया निर्वाचित भएका छन् ।

  • पर्वतको जलजलाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी
  • पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राजुप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ५६५७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार लालबहादुर अधिकारीले ४१८४ मत ल्याएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article