Posted by: logan May 16, 2022
Thinking of Upgrading to Hybrid due to Soaring Gas Price
Login in to Rate this Post:     0       ?        
शेखरको कुरा सुनेर यो कुरा याद आयो |
एकजना अर्धब्रिद्द महिला पाउरोटी टुक्रा बनाउदै चरा हरुलाई ख्वाउदै थिई अनि एउटाले प्वाक्क भन्यो | संसारमा कति भोका मानिस हरु छन् त भने चरालाई ख्वाइदै छेस |
म त्यहा सम्म फ्याक्न ( पुर्याउन) सक्दिन अब म केरु ? कुरा बुझ्नु भयो होईन त ? स्कुटरले पनि काम चल्दैन साइकल को के कुरा?
कहिँ कसैले बैल गाडा , रिक्सा , साईकल , मोटर साइकल र गाडिको पछि गुलो झुण्ड्याएर कुदाएको देख्नु भयो भने साझाको गोबर सिङ्ग लाइ सम्झनु होला |
Read Full Discussion Thread for this article