Posted by: Nepalnews Sajha May 16, 2022
News Summary from Nepal for Monday, May 16, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Modi arrives in Lumbini


  • This is the Indian prime minister’s fifth visit to Nepal since 2014.

  • Sluggish vote counting calls for switching to tech-friendly elections


  • The pace at which ballot papers of municipal elections are being counted is tiring and cumbersome and is a source of controversy, observers say.

  • Pregnant women in Achham die for want of treatment


  • Rural women are deprived of safe motherhood services due to illiteracy, poverty and lack of public health awareness.

  • Inflation making life difficult for the poor and vulnerable


  • Global price rises, devaluation of the Nepali rupee and artificial price hikes by traders pushing goods and services out of reach.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा २ को मृत्यु, १३ घाइते
  • कांग्रेस र एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुसमा आउँदै गर्दा ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

  • रहेनन् चार्टर्ड एकाउन्टेन्ट उपाध्याय
  • चार्टर्ड एकाउण्टेण्ट (सीए) तिर्थराज उपाध्यायको २०७९ वैशाख ३० गते शुक्रबार निधन भएको छ । ७४ वर्षको उमेरमा अमेरिकाको वासिङटनडिसीमा उनको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार करिब एक महिना अघि छोरीहरुलाई भेट्न उनी अमेरिका गएका थिए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article