Posted by: Nepalnews Sajha May 15, 2022
News Summary from Nepal for Sunday, May 15, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Here’s how mayoral candidates are faring in metropolitan cities


  • Alliance candidates have maintained leads in five, with Balendra Shah, an independent candidate, leading in Kathmandu. UML trailing in all six.

  • Vote counting resumes in Bharatpur after it was halted briefly


  • Controversy had arisen after the decision to invalidate ballot papers that have stamps within the box but they are dim.

  • Vote counting over in Mustang


  • UML wins in four local units, Congress one.

  • Panel of Dalit independent candidates wins ward seats in Jumla’s Kankasundari Rural Municipality


  • Dhan Bahadur Kami has been elected Ward 8 chair along with three Dalit members.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यस्तो छ ११ उपमहानगरको पछिल्लो मतपरिणाम
  • स्थानीय तह चुनाव २०७८ को मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार नेकपा एमालेले १० स्थानमा प्रमुख पदमा जित हात पारेको छ । त्यस्तै कांग्रेसले ९ स्थानमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले ४ स्थानमा जित हात पारेको छ ।

  • कृषि पढ्ने विद्यार्थी घटेपछि भर्ना मापदण्ड परिवर्तन
  • कृषि तथा पशु विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयले कृषि पढ्नेको आकर्षण घटेपछि भर्नाको मापदण्ड नै परिवर्तन गरेर कमजोर विद्यार्थीलाई पनि भर्ना लिने निर्णय गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article