Posted by: logan May 13, 2022
Login in to Rate this Post:
0
?
अर्थसास्त्रको छात्र त होईन कलेज हुदा अनिवार्य बिसयमा लिनु परेको थियो | तेतिखेरको पढाइ मा पुरानै पुस्तक र बिचार बात प्रभावित सैदान्तिक कुरा मात्र पढ्यौ |
ति सैधान्तिक विचार संग अहिलेको जेरी जेलिए झैँ जेलिएको बिस्वलाइ बिस्वमा हुने राजनीति , दैबी प्रकोप, मानबकृतिम प्रकोपहरु ( युद्द, कुट -नीतिका चालबाज, साबर ह्याकिंग ( स्वार्थ निहित क्रियाकलाप) आदि इत्यादि ले कति प्रभाब पार्छ भन्ने कुरा साझाका विद्वान हरु समक्ष लम्ब्याउनु जरुरि हुदैन |
त्यो कमेडियन रास्त्रपतिले जान्नु बुझ्नु र गर्नु पर्ने कुरा बारे प्रकास पार्नु भएन भने त्रुम्प नै रास्ट्रपति भएको भए पुटिनले उक्रेन मा हमलै गर्दैन थियो र अहिलेको स्थिति आउने थिएन ( आर्थिक मन्दी , क्रय शक्तिमा ह्रास आदि ) भन्ने कुरा पहिले पनि उठेका थिए भने नेटो को प्रभाबलाइ कमजोर बनाउने रसियांको चाहनालाई पुटिनको खिलौना भै त्रुम्प ले काम गरिदेको हुनाले "हावाले नै धुलो उडाई दिए पछि कुचो लगाउनु पर्ने भएन" होईन र ?