Posted by: Nepalnews Sajha May 12, 2022
News Summary from Nepal for Thursday, May 12, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal, India announce Modi’s Lumbini visit on May 16


  • In his fifth visit to Nepal, the Indian prime minister is making a daylong trip during which he will offer prayers at Mayadevi temple and hold talks with Deuba.

  • Transgender people’s qualms continue as Nepal votes in local polls tomorrow


  • While the Election Commission has taken some steps to try and create a safe voting environment for transgender people, activists say that there is still a lack of nuanced understanding of transgender issues.

  • Despite pre-election clashes, polls may pass relatively peacefully, observers say


  • Police say as many as 62 cases of clashes have been reported between April 24 and Tuesday, May 10, but expect violence to subside with the silent period in force.

  • 150 climbers summit Everest. Nepali woman breaks her own record with 10th ascent


  • Six of the ten members of all-Black team also made it to the top as spring climbing season is underway.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • डाक्टर प्रीति सगरमाथाको चुचुरोमा
  • कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सम्मानका लागि काठमाडौंकी ३० वर्षीया चिकित्सकले बिहीबार विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेकी छन् ।

  • चितवन कांग्रेसका पूर्वसांसदसहित पाँच नेता पार्टीबाट निलम्बित
  • नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णयबमोजिम नगर्ने चितवनको भरतपुर महानगरपालिकाका पाँच जना नेताहरूलाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article