Posted by: thankeshwor May 9, 2022
कसले भाँच्यो ऋषि धमलाको खुट्टा ?
Login in to Rate this Post:     0       ?        
भाया,
चुच्चो नाक, भ्यात्त भुडी अनि निगालो जस्त्रो पाखुरा भएको अंग्रेजी को "अ" नजान्ने disproportionate body structure भएका ऋषि धमलालाइ अलिजा भाउजुले मर्ने बेलामा जिमखानामा लगेर ठोसे पछि ऋषि भायाले कुकुरले नपाउने दुख पाएका छन् .

जिम खानामा डम्बबेलको सट्टा आबेसमा आएर डम्बबेल स्ट्यान्ड उठाउन खोजे पछि भंगेराको जस्त्रो नलि खुट्टा भाँचिएको छ .
दाम्पत्य जीवन ( बेड) मा poor performance गरि रहेका ऋषि दाजुको भाचिएको खुट्टाले झन् संकट थपेको छ .

खुट्टा भाचिए पछि २ ४ महिना घरैमा बस्लाकि भनेर सोचेकोमा बैसाखी लिएर भोलिपल्ट देखि अन्तरवार्ता लिन कुदे पछि अलिजा भाउजु ऋषि दाइको अर्को खुट्टा पनि भाच्ने मनस्थितिमा पुगेको खबर प्राप्त भएको छ .
Read Full Discussion Thread for this article