Posted by: Bennedict May 5, 2022
vote 4 केशव स्थापित
Login in to Rate this Post:     0       ?        
सनकलाल त चेट भईसक्यो, को होला यस्तो लेखी बस्ने? आई फील ब्याड एनीवे। खुलेआम धम्की, मार्ने, काट्ने, छप्काउने थ्रेट दिन्छन अब के भन्ने? कसैको गाली-गलौज, छाडा बोलेको सुन्ने कि मार्ने, काट्ने धम्की सुन्ने?
अजिप छ बा।
Read Full Discussion Thread for this article