Posted by: logan May 4, 2022
आखिर कहिले सम्म?
Login in to Rate this Post:     0       ?        
साझा एडमिन लाइ महा शिब रात्रि लागेको छ अनि साझा लाइ ठेक्का मा दीइएको छ | ठेकेदारी को काम भनेको कस्तो हुन्छ भन्ने कुरा लेखि राख्नु नपर्ला | एक जना पुर्ब सरकारी सिविल इन्जिनियर नेपालको ठुलै Construction कम्पनि मा काम गर्ने अमेरिकामा २ -४ महिना बस्न आएको तुरुन्त जानु पर्यो रे | लाज सरम नलागी गर्ब साथ् भन्छन बन्दै गरेको पुल भत्कियो रे |
देशै ठेक्कामा चलिरहेको बेला यो सानो ब्यापारीको के कुरा गर्ने |

साझामा छिने हरु नागा, स्वास्नी पिडित २४/७ नै साझा कुरेर बस्नेहारु स्वानिले सारी उचालेर कुर्दा हार खाएर अर्को संग लागि सक्ने हरु , स्कूल गाउ घर मा हेपिएर बस्ने हरु कम्पुटर को स्क्रीन पछाडी बसेर त्यो हेपाइ बिर्सन र जंग बहादुर बnne हरुका आफना मानसिक कुण्ठा देखाएका हुन् | मानसिक कुण्ठा हुने हरुले साझा होईन ललितपुर को मानसिक अस्पताल जादा ठिक होला |

सान बहादुरले "जा आत्महत्या गर भनि लेख्नेका धागा हरु लाइ मेटाएको छैन" ३ दशक भयो यिनको साइड ब्यापार अबत बुझेका हुनु पर्ने हो " साइबर बुल्लीयिंग" भनेको के हो ? कि रोमन नेपालि मा लेख्दा जे लेखे पनि हुन्छ | यिनलाई अरुले लेखे झैँ गरि लेखे भने पोस्ट गर्ना साथ् बयान गरिदिन्छन | एउटा गोल्ग्यान्ग्रो ले "WTF" भनि लेखेको तुरुन्तै ban गरिदिएका थिए त्यो गुले ले फेरी तेही लाइब्रेरी बात खाता खोल्न खोजेको IP address नै block गरिदिएका थिए र कहिलै खुलेन | त्यो गोल्ज्याग्न्रो नया न्वारन गरि छिरेको छ | सायद सान बहादुर लाइ लक्ष गरि WTF लेख्ने ध्रिस्टता गरेको /लेखेको छैन होला | भनाइ जब सम्म उनलाई लक्षित हुदैन लेख जे जे लेख्छौ लेख |
 बाह्र माजा लुट

Last edited: 04-May-22 09:39 AM
Read Full Discussion Thread for this article