Posted by: Bennedict May 3, 2022
आखिर कहिले सम्म?
Login in to Rate this Post:     0       ?        
हुन त आईलाग्ने माथि जाइलाग्न मलाई पनि आउछ तर कती पटक इग्नोर हान्दा हान्दै पनि ह्यार्यास हुनुपर्दा र साझाका आड्मिनद्वारा कुनै कदम नचालेको अवस्था देख्दा एकचोटी साझाबासी तथा साझाका हर्ता कर्ता माझ यहाँ मान्छेहरु कसरी अब्युज गर्छन् र अब्युज्ड हुने गर्छन् भनेर यहाँ केही झलकहरु राख्दैछु। आशा छ सानजी तपाईं केही बोल्न हुनेछ।

अरुलाई "रन्डी, रन्डी" या "रन्डीका बान", "लाँडो चुस" भन्नु भन्दा पनि मेरो प्रब्लम चाँही साम्प्रदायिक कुरा गरेर जात्-भातको इस्स्यु बनाएर साझामा हुने गरेको ह्यारासमेन्टमा चै केही नगरिनु हो। बाँकी सानजी तपाईंको जो इच्छा।






Read Full Discussion Thread for this article