Posted by: haku is back May 2, 2022
vote 4 केशव स्थापित
Login in to Rate this Post:     0       ?        
केशव स्थापितचा, यें ( काथमाडौ ) को मयेरमा उठेर ल्येएको छ नेकपा एमालेको तर्फ बाट , कृपया तेस्लाई भोत् दिएर सबैले जिताएर ल्याउनु होला . त्यो नकचरा हल्का बोका ,इस्त्रीलम्पत भए पनि मान्छे ज्यादै त्यालेंत छ . मल्लकाल पछि काथमान्दुको कहिँ कत्तै विकास भएर ल्याएको छ भने त्यो २०५४ सालमा केशव स्थापित काथमान्दुको मयेर भएर ल्याए पछि हो . उदाहरणको लागि नया बसपार्क , माइतीघर मन्दला ,संचेकोष भवन ,साझा बस पुनसंचालन , सहिद गेट निर्माण आदि आदि . कसैले काठमाडौँमा हाई-भिजन हल भन्ने सुनेको छ भने पनि त्यो केसब'चा कै पहलमा सुरु भएको हो . नेपालमा FM रेडियो सुरु गर्न पहल गर्ने पनि केसबचा लगायत नै हो .

त्यो बालन शाह भन्ने मर्स्य पुण्य गौतम जस्तै हावा हो , कोठा भित्र चस्मा लाउने पाखेले आफ्नै आखाको भिजन मिलाउन सकेको छैन काठमाडौँको के मिलाउला . त्यो मर्स्यको त एउटा र्याप गीत पनि हित भएको छैन . बरु G -BOB मयेर उठेर ल्याएको भए तेस्लाई भोत् हाल्थ्यो " होइनत केटाहो ?" साउथ मूवीको भिलियन जस्तो झुसे बालेंन लाइ भोट दिएर केसवचाको भोट नकाट भन है घरमा फोन गरेर बा "मा लाइ .

-सुभ्या
हाकु डन
Read Full Discussion Thread for this article