Posted by: Bennedict April 27, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
अन्डीजी,
फेरी वापस आउन खोज्नेलाई नआउ यहाँबाट भगाऔ भनेको हैन। तेही हो, मान्छेहरुको अजिप कुरा नि हजुर। जुन कुरा राख्न सकिन्न, नभनेको भए हुन्थ्यो होला भन्ने मात्र।
अब अन्डीजी आउनु भनेको त साझा र साझाबासिलाई त राम्रै हो नि, साझाको रेभेन्यु बढ्ला, अनी हामीहरुको अश्लील रास्-लीला पढ्ने, कुन्ठित सोच र कामुक ख्वाइशहरुले मुक्ती पाउने भए नि त हैन?

टम ब्रेडीको बारेमा के भनौ? बस्टनबासिहरुलाई त टम "ट्रेटर" हो हजुर, पहिले त भगवान / हिरो मान्थे यहाँकाहरुले अहिले त मन पराउदैनन, तेसैले खास कुरो के भने नि, तपाईंले आफ्नो वापसी आउनेको प्रसँग त ब्रेडीसँग जोड्नुभो तर वापसी आएर पनि पहिलेको जस्तो कमाण्ड मेन्टेन गर्न नसकेपछी चै के काम भो र हैन? तपाईंको धोती नराम्रोसँग फुस्केको घटना चै साझामा अझ सुरक्षित छ, तपाईं अझ बड-बड् गरिराखे त्यो पनि स्क्रीनशट आउँला है फेरी। 😜 लोल। अहिले को तपाईंको अवस्था चै दयनीय भाको छ। तपाईंको अश्लील रास्-लीलाले कस्तो रूप लेला र कस्तो दर्शक्/श्रोता भेटाउलान, त्यो चै रहस्य नै छ।
Last edited: 27-Apr-22 12:55 AM
Read Full Discussion Thread for this article