Posted by: underwear April 26, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     1       ?         Liked by
बेन्नेडिक्ट ज्यू, हेर्नुस् तपाईं बस्नुहुन्छ बस्टन, टम ब्रेडी को नाम त थाहै होला. हुन त तपाईं का कुरा सुन्दा त आधा जिन्दगी डन्डी बियो मा सखाप पारे जस्तो लाग्छ. अब ब्रेडी मुजी रिटायर्मेन्ट बाट वापस आउन सक्छ भने म किन नाइँ? हेर्नुस् अब फेरी तपाईं को ब्लड् प्रेशर हाइ पार्छु.
Read Full Discussion Thread for this article