Posted by: Bennedict April 26, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
कट्टुजी,
म, सनकलाल्, धोतिप्रसाद एउटै मान्छे भन्नु त तपाइको अब के भनम्, तपाइको बैचारिक शक्तिको कमी हो । हरेक पल्ट साझा खोल्दा म बुली गरिराको हुन्छु रे ? तपाइले मेरा पुराना पोस्टहरु हेर्नुपर्ने, म के गरिराको हुन्छु भनेर, कथा, कबिता लेख्ने, इम्मिग्रेशनमा आफुले जानेको हेल्प दिने काम म गरिराको हुन्छु, तपाइ यस्तो मलाई बिनसित्तिमा आरोप लगाउने ? आउछन तपाइजस्तो कोहि, लाईक शेखरजी, अन्डिजी अनि मेरो कन्सिरिको रौ तात्तिन्छ, अब के भन्ने ?
अनी लौ भन्नुस न त, जो मान्छेको यत्तिका पैसा कमाउने हैसियत छ्, किन गोहिको आसु रुन्छन साझा हुदो हँ ? $३२००० एउटा सेमेस्टर शुल्क हुन्छ कतिजनालाई, अनि तपाई चै कहिले नसुनेको जस्तो गर्नुहुन्छ के, भो त ? हल्का च्वास्स बिझ्यो रे । उफ के हो के यस्तो ?
मैले कसलाई जोइटिङ्रे भने हुँला ? एक ताका अन्डिजीलाई सबैले भनेका त थिए, तर उहाको आफ्नै धोती फुस्केको भएर तेस्तो भाको थियो । अनि मैले कहिले कसलाई पाखे भने ? ग्वाचे भने ? ? के होला कुरा पनी ?
कट्टुजी, तपाइ मलाई प्रुफ देखाउनुस मैले कहिले यस्तो शब्द बोले ? अनि कुरा गर्दै गरौला हजुर । यस्तो बाक्यवली रे । तपाई चै मान्छे मनचिन्ते हुनुहुदो रहेछ, भाको नभाको के के सोच्दै बस्नुहुन्छ, मैले कसलाई धोती लगाउन खोजे हुँला, बेनामी भर पनी मैले आफ्नो कती व्यक्तिगत कुरा यहाँ भनिसके हुँला, मैले जे लेख्छु, यो सबै मैले देखेका, भोगेका कुरा हुन हजुर, तपाई पनी । मेरो उमेर सोध्नुहुन्छ, उमेरले मान्छेको बेहोरा सधै फरक हुने/गर्ने भए त अहिले अण्डीजी नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो होला हैन? हेर्नुस् उहाको कुरा, सधैं परस्त्रीमाथि नजर, हरेक बात-बातमा सेक्सको बर्णन।

कट्टुजी Don't be a crybaby in life!
Read Full Discussion Thread for this article