Posted by: logan April 25, 2022
हजुर हरुका Beloved नेताको आगमन -कसैलाई निन्द्रा गमन कसैलाई धमाका !
Login in to Rate this Post:     0       ?        
संबिधान बिरोधि बुढो साढे पुतिन का भक्त साझाका सदस्यहरुले अङ्कल काका अनि हजुर बाउ कसै कसैले भिनाजु बाट पनि साइनो लगाएका, देश लाइ आफ्नो कम्पनी ठान्ने Jan 6th रायोट गराउने अमेरिकी पुर्ब रास्ट्र पति को लागि एलन मस्क ले ट्विटर किन्ने भएको छ र उसको प्राईभेट कम्पनि भएकै दिन देखी हजुर हरुका प्रिय नेता को पदार्पण हुने च-खेल सुरु भै सकेको अब निर्णय हुन् मात्र बाकि छ |

राँगा खसी बोका हास कुखुरा काटि बिजय उत्सब मनाउनको लागि तयारि गर्न सुरु गर्न स - हृदय बाट जानकारी गराउछु |
Read Full Discussion Thread for this article