Posted by: kattu tiwari April 22, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
लोगन र म एकै मान्छे होरे ? कुन अय्न्गल बाट ? लेखाइ कै कुरो गर्ने हो भने तपाई, सनक्लाल, र धोति प्रसाद पनि एकै मान्छेको औतार हो भन्ने मेरो दाबी छ . हरेक पल्ट साझा खोल्दा तपाइको नया नया बुलि गर्ने तरिका देक्छु . अस्ति 300 K कमाएर नि जाबो ३२ K tax तिर्न सक्दैनस भन्ने तपाइको बचन मलाई हल्का च्वास्स भएको छ . तपाई अरुलाइ पिर पर्ने सब्दवाली , वाक्यवली खोजि खोजि किन लेख्नु हुन्छ ? कसैलाइ जोइटीग्रे भनेर बचन लागको छ, कसैलाइ पाखे भनेको छ , कसैलाइ ग्वाचे भनेको छ . तपाईले बचन लाउदा भोग्ने लाइ कति गारो हुन्छ भनेर सोच्नु भाको छ . अरुलाइ पिडा दिदा तपाइलाई आनन्द हुन्छ हो ?

तपाईको एस्तो वाक्यवली तपाईको छोरा, श्रीमतीले पढ्नु भयो भने के सोच्नु हुन्छ होला अनुमान गर्नुस त . बेनामी बनेर दुनिया लाइ धोति लगाउन सकिएला आफैलाइ सकिदैन . तपाई कति वर्षको हुनु भयो ? तपाईको बानि ब्वाहरा हेर्दा तपाई त teenager जस्तो लाग्छ .


Read Full Discussion Thread for this article